
गौतम बुद्ध अनि सीता जन्मिएको ठाउॅं,
प्यारो लाग्छ हाम्रो देश नेपाल हो नाऊॅं।
देशका निम्ति केही गर्न धेरै रहर जाग्छ,
नेपालको नागरिक हूँ भन्दा गर्व लाग्छ।
हिमाल पहाड तराई छ सगरमाथा शिर,
कसैसामु झुक्ने छैनौ नेपाली हो वीर।
चार जात छत्तीस वर्ण एउटै माला भित्र
सबको मनमा सजिएको नेपालको चित्र।
बिश्वमा चिनाउने सगरमाथाको देश
प्यारो लाग्छ मलाई आफ्नै भाषा भेष।
पुर्वमा मेची छ पश्चिम महाकाली,
अनेकतामा एकता छ हामी नेपाली ।
उत्तरतिर टलटल टल्किएको हिमाल,
विश्वभरी जता जाऊॅ मनमा छ नेपाल।
डॅाडा पाखा समथर छ तराईको फाँट,
नेपाललाई स्वर्ग बनाऔं गरि सबले आँट ।
In fields of toil, seeds are sown,
Through sweat and grit, dreams are grown.
Each dawn we rise, with goals in view,
To chase our dreams,we must push through
Through storms and trials, we press on,
With every step, our fears are gone.
The path is steep, the climb is tough,
But with each try, we grow more rough.
Then comes the day when dreams take flight,
The fruit of labor shines so bright.
For those who strive with heart and soul,
Success awaits; it makes us whole.
In their arms, we found our start,
A place of warmth, a loving heart,Their hands, so strong, yet soft and kind,
Guided us forward, time after time.
Through every stumble, each fall and rise,
They stood beside us, with gentle eyes,
Their words, a compass, lighting the way,
A beacon of hope, come night or day.
In every smile, in every tear,
They held us close, kept us near,
A love so deep, a bond so true,
In all we are, they live on too.
हाम्रो जीवनको बाटो देखमउने गुरु र अभिभावकहरुले हुन
तर त्यो बाटोमा हिड्ने आफू नै हो
बाटो उज्यालो बनाउने कि अंँध्यारो बनाउने
त्यो त आफ्नै हातमा हुन्छ
उज्यालो भयो भने पाइला टेक्न सजिलो हुन्छ
अँध्यारो भयो भने पाइला टेक्न गाह्रो हुन्छ
थाहा हँुदैन कहाँ फूल छ कहाँ काडा छ कहाँ ढुङ्गा छ कहाँ माटो छ
हाम्रो जीवनको बाटोमा कहि फूलैफूल हुन्छ भने कहि काँडै काँडा हुन्छ
जीवनको बाटोमा दुख र सुख आइरहन्छ
त्यसैले धेरै आत्तिनु हुन्न अनि धेरै मात्तिनु हुन्न
त्यसैले दुख र सुख सँग हामीले लड्नु पर्छ
लडेनौ भने हामी जीवनमा अघि बढ्न सक्दैनौ
अनि जीवनमा अगाडि गएर धेरै मात्तियो भने फेरि पछाडी आउन बेर लाग्दैन ।